खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महोत्तरी र धनुषाका किसानबाट किन्यो ११ हजार क्वीन्टल धान
newsare.net
धनुषा । यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेश प्रदेश कार्यालय जनकपुरधामले विगतखाद्य व्यवस्था तथा व्यापार कम्पनीले महोत्तरी र धनुषाका किसानबाट किन्यो ११ हजार क्वीन्टल धान
धनुषा । यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेश प्रदेश कार्यालय जनकपुरधामले विगत तीन महिना महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६ सय ६५ क्वीन्टल धान खरिद गरेको छ । कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार महोत्तरी र धनुषा जिल्लाका ३ सय किसानबाट चार करोड २३ लाख २४ हजार रुपैयाँ मूल्यबराबरको धान खरिद […] Read more














