मध्यपूर्वको तनाव र नेपाली अर्थतन्त्रसँग जोडिएको चिन्ता, यसरी पर्दैछ प्रत्यक्ष असर
newsare.net
काठमाडौं । मध्यपूर्व क्षेत्रमा अमेरिका, इजरायल र इरानबीच फेब्रुअरी २७ देखि द्वन्द सुरु भएको छ । अमध्यपूर्वको तनाव र नेपाली अर्थतन्त्रसँग जोडिएको चिन्ता, यसरी पर्दैछ प्रत्यक्ष असर
काठमाडौं । मध्यपूर्व क्षेत्रमा अमेरिका, इजरायल र इरानबीच फेब्रुअरी २७ देखि द्वन्द सुरु भएको छ । अमेरिका र इजरायलले इरानमाथि हमला गर्दा इरानले पनि खाडी मुलुकहरुका रहेका अमेरिकी सैन्य बेसहरुमा जवाफी हमला गरेको छ । जसका कारण मध्यपूर्वका इरान, इजरायल, यूएर्ई, साउदी अरेबिया, कतार, कुवेतलगायतका देशहरु प्रभावमा परेका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीहरुका लागि […] Read more














