आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह
newsare.net
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहाआगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहानसम्म देशभर कुल २३ वटा विपद्का घटना घटेको जनाएको छ । त्यसमध्ये २२ वटा घटना आगलागीसँग सम्बन्धित थिए । एउटा मात्रै पहिरोको घटना थियो । सामान्य सावधानी अपनाउँदासमेत जोगिन सकिने आगलागीका कारण धनमालको क्षति भएको प्राधिकरणले जनाएको छ । विपदमा […] Read more














