सबै उद्देश्य पूरा नहुँदासम्म इरानमा आक्रमण नरोकिने ट्रम्पको घोषणा
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण नरसबै उद्देश्य पूरा नहुँदासम्म इरानमा आक्रमण नरोकिने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण नरोकिने बताएका छन् । भिडिओ सन्देश जारी गर्दै ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही नरोकिने बताएका हुन् । उनले ‘मानव सभ्यताविरुद्ध युद्ध गर्ने आतंककारीहरूलाई कडाभन्दा कडा सजाय दिने र निर्दोष मानिसको मृत्युको बदला लिने’ चेतावनी दिएका छन् । उनले रिभोलुसनरी गाड्र्स र इरानका सैन्य प्रहरीलाई […] Read more














