पाकिस्तानको शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट, कारोबार रोकियो
newsare.net
काठमाडौं । पाकिस्तानको शेयर बजारमा आज ठूलो गिरावट आएको छ । ब्लूमबर्गका अनुसार कराँची स्टक एक्सचेपाकिस्तानको शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट, कारोबार रोकियो
काठमाडौं । पाकिस्तानको शेयर बजारमा आज ठूलो गिरावट आएको छ । ब्लूमबर्गका अनुसार कराँची स्टक एक्सचेन्जको केएसई–३० सूचकांक सुरुवाती कारोबारमा लगभग १० प्रतिशतले घटेको छ । यो पाकिस्तानको शेयर बजारमा एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो । यो गिरावटका कारण एक घण्टाको लागि कारोबार रोकिएको थियो। इरानमा अमेरिका र इजरायली आक्रमणपछि आज विश्वभरका शेयर […] Read more














