सुनको मूल्यमा ५६ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यसुनको मूल्यमा ५६ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले […] Read more














