Nepal



प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्। प्रधानमन्

होर्मुज सङ्कटले विश्व बजारमा हलचल,सबैजसो सेयरबजारमा गिरावट

काठमाडौं । इरानमा अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारल
BizKhabar Online » BizKhabar Online

होर्मुज सङ्कटले विश्व बजारमा हलचल,सबैजसो सेयरबजारमा गिरावट

काठमाडौं । इरानमा अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजारहरू गहिरो गिरावटमा पुगे । इस्लामिक गणतन्त्र इरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीसहित वरिष्ठ अधिकारीहरूको ज्यान जाने गरी भएको […]

भारत–क्यानडा व्यापार ५० अर्ब डलर पुर्याउने लक्ष्य, आर्थिक साझेदारीलाई तिव्रता दिने प्रतिवद्धता

काठमाडौं । भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्‍याउने महत
BizKhabar Online » BizKhabar Online

भारत–क्यानडा व्यापार ५० अर्ब डलर पुर्याउने लक्ष्य, आर्थिक साझेदारीलाई तिव्रता दिने प्रतिवद्धता

काठमाडौं । भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य तय गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क जे कार्नीको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई ‘अर्को स्तर’ मा लैजाने अवसरका रूपमा चित्रित गर्दै आर्थिक साझेदारीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय राजधानीमा आयोजित संयुक्त पत्रकार […]

अनावश्यक रूपमा पेट्रोलियम पदार्थ भण्डारण नगर्न नेपाल आयल निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण नियमित रूपमा भइरहेको जनाउँद
BizKhabar Online » BizKhabar Online

अनावश्यक रूपमा पेट्रोलियम पदार्थ भण्डारण नगर्न नेपाल आयल निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण नियमित रूपमा भइरहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ। सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थ पाइपलाइनमार्फत् निरन्तर आयात भइरहेकाले अभावको हल्लामा नलाग्न आग्रह गरे। उनका अनुसार आसन्न निर्वाचन अवधिमा समेत पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध हुने व्यवस्था मिलाइएको […]

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध, मतदानस्थलको वरिपरिका प्रचारप्रसार सामग्री हटाउनुपर्ने

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि र
BizKhabar Online » BizKhabar Online

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध, मतदानस्थलको वरिपरिका प्रचारप्रसार सामग्री हटाउनुपर्ने

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि तोकिएकाले आज राति १२ बजेपछि निर्वाचनका प्रचारप्रसार गरी मत माग्न नपाइने […]

राजस्व परामर्श समितिले माग्यो आगामी आर्थिक वर्षको राजस्व नीतिमाथि सुझाव

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका दर तथा राजस्व नीतिमाथि सरका
BizKhabar Online » BizKhabar Online

राजस्व परामर्श समितिले माग्यो आगामी आर्थिक वर्षको राजस्व नीतिमाथि सुझाव

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका दर तथा राजस्व नीतिमाथि सरकारले सुझाव माग गरेको छ । बजेट तर्जुमा अघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन तथा समष्टिगत आर्थिक सुधारका विषयमा ठोस सुझाव सङ्कलन गर्ने उद्देश्यले गत माघ २८ गतेको मन्त्रिस्तरीय निर्णयबाट गठन भएको राजस्व परामर्श समितिले यस्तो सुझाव […]

प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन, निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबै मतदातालाई अपिल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढा
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन, निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबै मतदातालाई अपिल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर निर्णय लिन आह्वान गरेकी हुन् । प्रधानमन्त्रीले भननेकी छिन्, “भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई […]

सुनको मूल्यमा ५६ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा ५६ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले […]

पाकिस्तानको शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट, कारोबार रोकियो

काठमाडौं । पाकिस्तानको शेयर बजारमा आज ठूलो गिरावट आएको छ । ब्लूमबर्गका अनुसार कराँची स्टक एक्सचे
BizKhabar Online » BizKhabar Online

पाकिस्तानको शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट, कारोबार रोकियो

काठमाडौं । पाकिस्तानको शेयर बजारमा आज ठूलो गिरावट आएको छ । ब्लूमबर्गका अनुसार कराँची स्टक एक्सचेन्जको केएसई–३० सूचकांक सुरुवाती कारोबारमा लगभग १० प्रतिशतले घटेको छ । यो पाकिस्तानको शेयर बजारमा एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो । यो गिरावटका कारण एक घण्टाको लागि कारोबार रोकिएको थियो। इरानमा अमेरिका र इजरायली आक्रमणपछि आज विश्वभरका शेयर […]

‘अमेरिका-इजरायल-इरान द्वन्द्व’ अब कसरी अघि बढ्ला ? यस्ता छन् पाँच प्रमुख सम्भावनाहरू

काठमाडौं । अमेरिका–इरान द्वन्द्वले मध्यपूर्व मात्र नभई सम्पूर्ण विश्वव्यापी भूराजनीतिक परिदृश
BizKhabar Online » BizKhabar Online

‘अमेरिका-इजरायल-इरान द्वन्द्व’ अब कसरी अघि बढ्ला ? यस्ता छन् पाँच प्रमुख सम्भावनाहरू

काठमाडौं । अमेरिका–इरान द्वन्द्वले मध्यपूर्व मात्र नभई सम्पूर्ण विश्वव्यापी भूराजनीतिक परिदृश्यलाई हल्लाएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन आह्वान गर्दै यसलाई गम्भीर परिणामहरू सहितको द्वन्द्व भनेका छन् । इजरायलको सक्रिय संलग्नता र खाडी क्षेत्रमा बढ्दो सैन्य गतिविधिसँगै, अगाडि के छ र कुन देशहरू सबैभन्दा बढी प्रभावित हुनेछन् भन्ने […]

सबै उद्देश्य पूरा नहुँदासम्म इरानमा आक्रमण नरोकिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण नर
BizKhabar Online » BizKhabar Online

सबै उद्देश्य पूरा नहुँदासम्म इरानमा आक्रमण नरोकिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण नरोकिने बताएका छन् । भिडिओ सन्देश जारी गर्दै ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही नरोकिने बताएका हुन् । उनले ‘मानव सभ्यताविरुद्ध युद्ध गर्ने आतंककारीहरूलाई कडाभन्दा कडा सजाय दिने र निर्दोष मानिसको मृत्युको बदला लिने’ चेतावनी दिएका छन् । उनले रिभोलुसनरी गाड्र्स र इरानका सैन्य प्रहरीलाई […]

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व, रङको पर्व कुन देशमा कसरी मनाइन्छ ?

काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसम
BizKhabar Online » BizKhabar Online

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व, रङको पर्व कुन देशमा कसरी मनाइन्छ ?

काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो […]

नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रुपमा रद्द

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका आफ्ना उडानहरु पूर्ण रुपमा रद्
BizKhabar Online » BizKhabar Online

नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रुपमा रद्द

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका आफ्ना उडानहरु पूर्ण रुपमा रद्द गरेको छ । मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा १७ गते र १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रुपमा रद्द गरिएको नेपाल वायुसेवा निगमका कनिष्ठ सहायक अङ्कित ढुङ्गानाले जानकारी दिए। उनले भने, “मध्यपूर्व […]

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहा
BizKhabar Online » BizKhabar Online

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहानसम्म देशभर कुल २३ वटा विपद्का घटना घटेको जनाएको छ । त्यसमध्ये २२ वटा घटना आगलागीसँग सम्बन्धित थिए । एउटा मात्रै पहिरोको घटना थियो । सामान्य सावधानी अपनाउँदासमेत जोगिन सकिने आगलागीका कारण धनमालको क्षति भएको प्राधिकरणले जनाएको छ । विपदमा […]

हर्मुज जलमार्गनजिक जहाजमाथि आक्रमणपछि विश्व बजरमा तेलको मूल्य वृद्धि

काठमाडौँ । हर्मुज जलमार्ग नजिक कम्तीमा तीन जहाजमाथि आक्रमण भएपछि विश्व बजारमा तेलको मूल्य बढेको
BizKhabar Online » BizKhabar Online

हर्मुज जलमार्गनजिक जहाजमाथि आक्रमणपछि विश्व बजरमा तेलको मूल्य वृद्धि

काठमाडौँ । हर्मुज जलमार्ग नजिक कम्तीमा तीन जहाजमाथि आक्रमण भएपछि विश्व बजारमा तेलको मूल्य बढेको छ। अमेरिका र इजरायली आक्रमणको प्रत्युत्तरस्वरूप इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा प्रहार जारी राखिरहेका बेला उक्त घटना भएको हो । युके मारिटाइम ट्रेड अपरेशन (यूकेएमटीओ) का अनुसार दुई जहाजमा अज्ञात प्रक्षेप्यबाट प्रहार भएका छन् भने तेस्रो जहाजको अत्यन्त नजिक विस्फोट भएको […]

मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सुरक्षाका निर्देशन पालना गर्न सरकारको आग्रह

काठमाडौं । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढ
BizKhabar Online » BizKhabar Online

मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सुरक्षाका निर्देशन पालना गर्न सरकारको आग्रह

काठमाडौं । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त […]

लगानीकर्तामाथि नेप्सेको खेलवाड, डाटा म्यानिपुलेसन गरेर जुवाघर बनाइँदै

काठमाडौं । नेपालको एकमात्र पुँजीबजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाखौं लगानीकर्तामाथ
BizKhabar Online » BizKhabar Online

लगानीकर्तामाथि नेप्सेको खेलवाड, डाटा म्यानिपुलेसन गरेर जुवाघर बनाइँदै

काठमाडौं । नेपालको एकमात्र पुँजीबजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाखौं लगानीकर्तामाथि निरन्तर खेलबाड गर्दै आएको छ । त्यसैको पछिल्लो उदाहरण आइतबार नेप्सेको आधिकारिक वेबसाईटमा नेप्से एकैपटक डरलाग्दो अंकले घटेको तथ्यांक देखियो । आइतबार बजार बन्द भएसँगै नेप्सेको साइटमा परिसूचक ८ सय ८५ अंकले घटेको देखिएको थियो । लगानीकर्ताहरूले नेप्सेको आधिकारिक साइटलाई नै विश्वास गर्ने […]

दुर्गा प्रसाईं पाँच दिन हिरासतमा बस्ने, शान्ति भंगको आरोपमा अनुसन्धान सुरु

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईं पाँच दिन हिरासतमा बस्ने, शान्ति भंगको आरोपमा अनुसन्धान सुरु

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिनसम्म हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुसन्धानका लागि हिरासतमा राख्ने स्वीकृति दिएको हो। आज बिहान भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको जनाइएको छ। प्रसाईंले पछिल्लो समय चुनाव नहुने दाबी गर्दै […]

रञ्जिता श्रेष्ठलाई थुनामै राख्न माग, धरौटीमा छुटेको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रञ्जिता श्रेष्ठलाई थुनामै राखेर मुद्दाको पुर्पक
BizKhabar Online » BizKhabar Online

रञ्जिता श्रेष्ठलाई थुनामै राख्न माग, धरौटीमा छुटेको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रञ्जिता श्रेष्ठलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । विशेष अदालतले हालै श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै अख्तियारले त्यसको बदर माग गरेको हो । अख्तियारका अनुसार भूमि व्यवस्था, सहकारी तथा […]

वीरगन्ज र जनकपुरमा शाओमीका दुई आधिकारिक सर्भिस सेन्टर सञ्चालन

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड साओमीले नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्दै मधेस प
BizKhabar Online » BizKhabar Online

वीरगन्ज र जनकपुरमा शाओमीका दुई आधिकारिक सर्भिस सेन्टर सञ्चालन

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड साओमीले नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्दै मधेस प्रदेशका लागि दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले फागुन १४ गते वीरगन्जको आदर्शनगर तथा फागुन १५ गते जनकपुरको अर्विट मल, शिवचोकमा सर्भिस सेन्टर सुरु गरेको जनाएको छ। नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै मधेस प्रदेशका शाओमी प्रयोगकर्ताले अब आफ्नै क्षेत्रमा […]

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आआफ्नो जिल्लातार्फ मतदाता ज
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आआफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो […]

विराटचोकमा कजारियाको विशेष शोरूम उद्घाटन, पूर्वी बजारमा विस्तार तीव्र

काठमाडौं । प्रिमियम टाइल ब्रान्ड कजारिया रमेश टाइल्स लिमिटेड ले विराटचोकमा नयाँ विशेष शोरूम उद्
BizKhabar Online » BizKhabar Online

विराटचोकमा कजारियाको विशेष शोरूम उद्घाटन, पूर्वी बजारमा विस्तार तीव्र

काठमाडौं । प्रिमियम टाइल ब्रान्ड कजारिया रमेश टाइल्स लिमिटेड ले विराटचोकमा नयाँ विशेष शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो बजार उपस्थिति थप सुदृढ बनाएको छ। महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित उक्त शोरूमले विराटचोक तथा आसपासका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्ने लक्ष्य राखेको छ। आधुनिक डिस्प्ले र आकर्षक शोकेस डिजाइनमार्फत ग्राहकलाई टाइल छनोटको फरक अनुभव प्रदान […]

मध्यपहाडी क्षेत्रको गौरवको योजना सूर्यविनायक–धुलिखेल सडक : छ लेनमा विस्तार, ६५ प्रतिशत काम सम्पन्न

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेल
BizKhabar Online » BizKhabar Online

मध्यपहाडी क्षेत्रको गौरवको योजना सूर्यविनायक–धुलिखेल सडक : छ लेनमा विस्तार, ६५ प्रतिशत काम सम्पन्न

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । मध्यपहाडी क्षेत्रमा यही राजमार्ग हुँदै पूर्वी तराईसम्मका यात्रुवाहक तथा मालवाहक यातायातका साधनको चापले थिलथिलिरहेको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्डलाई तीन वर्ष ढिला गरेर सुरु गरे पनि मध्यपहाडी क्षेत्रको गौरवको योजनाका रूपमा लिइएको छ । यस राजमार्ग विस्तारले सङ्घीय राजधानी काठमाडौँबाट पूर्वी […]

अमेरिका-इजरायल-इरान युद्धमा : खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया

ब्रसेल्स । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आया
BizKhabar Online » BizKhabar Online

अमेरिका-इजरायल-इरान युद्धमा : खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया

ब्रसेल्स । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्वलाई अनिश्चित मोडमा पुर्‍याएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा रहेको इस्लामिक गणतन्त्रका दोस्रो सर्वोच्च नेताको निधन भएको समाचार बाहिरिएसँगै क्षेत्रीय शक्ति सन्तुलन, आणविक कार्यक्रमको भविष्य र सम्भावित व्यापक युद्धबारे विश्वभर गम्भीर […]

नेप्सेमा दोहोरो अंकको वृद्धि, सवा ५ अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ब
BizKhabar Online » BizKhabar Online

नेप्सेमा दोहोरो अंकको वृद्धि, सवा ५ अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १९.२७ अंकले बढ्दै २६ सय ७४ को विन्दुमा पुगेर रोकिएको छ । आज कुल ३ सय ४१ कम्पनीका १ करोड ३१ लाख ९३ हजार बढी कित्ता सेयर किनबेच हुँदा ५ […]

मध्यपूर्वमा तनाव : खाडी मुलुकतर्फ श्रम स्वीकृति अस्थायी रोक, २४ घण्टा हेल्पलाइन तयारी

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध तनावलाई ध्यानमा राख्दै सरकारले खाडी मुलुक जाने कामदा
BizKhabar Online » BizKhabar Online

मध्यपूर्वमा तनाव : खाडी मुलुकतर्फ श्रम स्वीकृति अस्थायी रोक, २४ घण्टा हेल्पलाइन तयारी

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध तनावलाई ध्यानमा राख्दै सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी ले अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति नदिइने जानकारी दिएका हुन्। इजरायल–अमेरिका र इरान बीचको द्वन्द्व चर्किँदै जाँदा संयुक्त अरब इमिरेट्स, कतार, […]

बैंकिङ प्रणालीमा साढे ११ खर्ब अधिक तरलता, व्यवस्थापन गर्न के गर्दैछ केन्द्रीय बैंक ?

काठमाडौं । बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्जा प्रवाह मुख्य चुनौतीका रुपमा देखिएको छ । विगत केही स
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा साढे ११ खर्ब अधिक तरलता, व्यवस्थापन गर्न के गर्दैछ केन्द्रीय बैंक ?

काठमाडौं । बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्जा प्रवाह मुख्य चुनौतीका रुपमा देखिएको छ । विगत केही समयदेखि बैंकहरुले प्रवाह गर्ने कर्जाको गति सुस्त छ । कर्जा प्रवाहमा सुस्तता छाएसँगै वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना भएको छ । हाल बैंकिङ प्रणालीमा अधिक तरलता करिब साढे ११ खर्ब रुपैयाँ पुगेको छ । पछिल्ला दिनमा रेमिट्यान्समा आएको […]

मध्यपूर्वको तनाव र नेपाली अर्थतन्त्रसँग जोडिएको चिन्ता, यसरी पर्दैछ प्रत्यक्ष असर

काठमाडौं । मध्यपूर्व क्षेत्रमा अमेरिका, इजरायल र इरानबीच फेब्रुअरी २७ देखि द्वन्द सुरु भएको छ । अ
BizKhabar Online » BizKhabar Online

मध्यपूर्वको तनाव र नेपाली अर्थतन्त्रसँग जोडिएको चिन्ता, यसरी पर्दैछ प्रत्यक्ष असर

काठमाडौं । मध्यपूर्व क्षेत्रमा अमेरिका, इजरायल र इरानबीच फेब्रुअरी २७ देखि द्वन्द सुरु भएको छ । अमेरिका र इजरायलले इरानमाथि हमला गर्दा इरानले पनि खाडी मुलुकहरुका रहेका अमेरिकी सैन्य बेसहरुमा जवाफी हमला गरेको छ । जसका कारण मध्यपूर्वका इरान, इजरायल, यूएर्ई, साउदी अरेबिया, कतार, कुवेतलगायतका देशहरु प्रभावमा परेका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीहरुका लागि […]

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सुरक्षाकर्मीक
BizKhabar Online » BizKhabar Online

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । यसले सर्वसाधारणलाई आवतजावतमा सहजता हुने गरेको छ । चुनावी सरगर्मीले दाङका सहर तथा ग्रामीण क्षेत्रलाई राजनीतिक रूपमा तताएको छ । बजारमा चहलपहल बढेको छ, सवारीसाधनको चाप वृद्धि भएको छ र केही व्यवसायमा अस्थायी सुधार देखिएको छ । तर, व्यवसायीको […]

स्वाभिमान लघुवित्तको १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । क
BizKhabar Online » BizKhabar Online

स्वाभिमान लघुवित्तको १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट १० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये ९.५ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरको कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले प्रस्ताव गरेको […]

शिखर पावर डेभलपमेन्टको आईपीओ बिक्री खुला, कस्तो छ रेटिङ ?

काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीले आज फागुन १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेक
BizKhabar Online » BizKhabar Online

शिखर पावर डेभलपमेन्टको आईपीओ बिक्री खुला, कस्तो छ रेटिङ ?

काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीले आज फागुन १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपछि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन खुला गरेको हो । कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ […]

सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँड, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता

काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आइपीओ आज फागुन १७ गते बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्
BizKhabar Online » BizKhabar Online

सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँड, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता

काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आइपीओ आज फागुन १७ गते बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहीबार बिहान आइपीओ बाँडफाँड भएको हो । यस कम्पनीको आईपीओ १ लाख २८ हजार ६५० आवेदकले १० कित्ताका दरले १० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीले गत फागुन ५ गतेदेखि […]

एकैदिन ५६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा आईतबार एकैदिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी
BizKhabar Online » BizKhabar Online

एकैदिन ५६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा आईतबार एकैदिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज बढ्दै ३ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको हो । आज चाँदीको मूल्य पनि प्रतितोला २ सय ४५ […]

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महोत्तरी र धनुषाका किसानबाट किन्यो ११ हजार क्वीन्टल धान

धनुषा । यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेश प्रदेश कार्यालय जनकपुरधामले विगत
BizKhabar Online » BizKhabar Online

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महोत्तरी र धनुषाका किसानबाट किन्यो ११ हजार क्वीन्टल धान

धनुषा । यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेश प्रदेश कार्यालय जनकपुरधामले विगत तीन महिना महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६ सय ६५ क्वीन्टल धान खरिद गरेको छ । कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार महोत्तरी र धनुषा जिल्लाका ३ सय किसानबाट चार करोड २३ लाख २४ हजार रुपैयाँ मूल्यबराबरको धान खरिद […]

फेरि पक्राउ परे दुर्गा प्रसाईँ, निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ प
BizKhabar Online » BizKhabar Online

फेरि पक्राउ परे दुर्गा प्रसाईँ, निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन् । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँलाई भक्तपुर स्थित उनको निवासबाटै पक्राउ गरिएको हो । प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । प्रहरीले प्रसाईँबिरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गर्ने भएको छ । यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन […]

युएईमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध, जोखिमबाट जोगिन आग्रह

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अन
BizKhabar Online » BizKhabar Online

युएईमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध, जोखिमबाट जोगिन आग्रह

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै मध्यपूर्वी क्षेत्रमा विकसित भएका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । दूतावासबाट जारी विज्ञप्तिमा भनिएको छ, “युएई सरकार तथा […]

Get more results via ClueGoal