प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन, निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबै मतदातालाई अपिल
newsare.net
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाप्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन, निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबै मतदातालाई अपिल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर निर्णय लिन आह्वान गरेकी हुन् । प्रधानमन्त्रीले भननेकी छिन्, “भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई […] Read more














