आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध, मतदानस्थलको वरिपरिका प्रचारप्रसार सामग्री हटाउनुपर्ने
newsare.net
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि रआज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध, मतदानस्थलको वरिपरिका प्रचारप्रसार सामग्री हटाउनुपर्ने
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि तोकिएकाले आज राति १२ बजेपछि निर्वाचनका प्रचारप्रसार गरी मत माग्न नपाइने […] Read more














