अनावश्यक रूपमा पेट्रोलियम पदार्थ भण्डारण नगर्न नेपाल आयल निगमको आग्रह
newsare.net
काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण नियमित रूपमा भइरहेको जनाउँदअनावश्यक रूपमा पेट्रोलियम पदार्थ भण्डारण नगर्न नेपाल आयल निगमको आग्रह
काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण नियमित रूपमा भइरहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ। सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थ पाइपलाइनमार्फत् निरन्तर आयात भइरहेकाले अभावको हल्लामा नलाग्न आग्रह गरे। उनका अनुसार आसन्न निर्वाचन अवधिमा समेत पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध हुने व्यवस्था मिलाइएको […] Read more














