भारत–क्यानडा व्यापार ५० अर्ब डलर पुर्याउने लक्ष्य, आर्थिक साझेदारीलाई तिव्रता दिने प्रतिवद्धता
newsare.net
काठमाडौं । भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्याउने महतभारत–क्यानडा व्यापार ५० अर्ब डलर पुर्याउने लक्ष्य, आर्थिक साझेदारीलाई तिव्रता दिने प्रतिवद्धता
काठमाडौं । भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्याउने महत्त्वाकांक्षी लक्ष्य तय गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क जे कार्नीको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई ‘अर्को स्तर’ मा लैजाने अवसरका रूपमा चित्रित गर्दै आर्थिक साझेदारीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय राजधानीमा आयोजित संयुक्त पत्रकार […] Read more














