होर्मुज सङ्कटले विश्व बजारमा हलचल,सबैजसो सेयरबजारमा गिरावट
newsare.net
काठमाडौं । इरानमा अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलहोर्मुज सङ्कटले विश्व बजारमा हलचल,सबैजसो सेयरबजारमा गिरावट
काठमाडौं । इरानमा अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजारहरू गहिरो गिरावटमा पुगे । इस्लामिक गणतन्त्र इरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीसहित वरिष्ठ अधिकारीहरूको ज्यान जाने गरी भएको […] Read more














