मतदानका दिन यति एयरलाइन्सको सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित
newsare.net
काठमाडौं । यति एयरलाइन्सले यही फागुन २१ गते उडान नभर्ने भएको छ । एयरलाइन्सले सूचना जारी गर्दै निरमतदानका दिन यति एयरलाइन्सको सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित
काठमाडौं । यति एयरलाइन्सले यही फागुन २१ गते उडान नभर्ने भएको छ । एयरलाइन्सले सूचना जारी गर्दै निर्वाचनका दिन आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जानकारी दिएको हो । यसबारे यात्रु तथा सरोकारवालालाई अग्रिम जानकारी गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फागुन २२ गतेदेखि नियमित उडान सेवा सञ्चालनमा आउनेछ । निर्वाचनका कारण यात्रु […] Read more














