ग्रहण लाग्ने समयमा चुनाव नहुने र भएपनि अनिष्ठ हुने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ
newsare.net
काठमाडौं, । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा नहुने भविष्यवाणी गर्ने ज्योतिषग्रहण लाग्ने समयमा चुनाव नहुने र भएपनि अनिष्ठ हुने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ
काठमाडौं, । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा नहुने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार निर्वाचन आचारसंहितासमेत लागू भइसकेको समयमा चुनाव नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्न खोजेको आरोपमा जोतिष रुद्रनाथ अधिकारीलाई हिजो पक्राउ गरिएको हो । उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने […] Read more














