नेप्सेको ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ लागू, दुई वर्षभित्र ब्रोकरको अडिट अनिवार्य
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित, पारदर्शी र विशनेप्सेको ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ लागू, दुई वर्षभित्र ब्रोकरको अडिट अनिवार्य
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार अब ब्रोकर कम्पनीहरूले अनिवार्य रूपमा सूचना प्रविधि (आईटी) अडिट गराउनुपर्नेछ। निर्देशिकाले प्रत्येक ब्रोकरलाई दुई वर्षमा कम्तीमा एक पटक आईटी अडिट गराउनुपर्ने प्रावधान राखेको छ। नयाँ ब्रोकर कम्पनीले भने कारोबार सुरु गरेको छ […] Read more














