भोली आवश्यकताअनुसार आन्तरिक उडान हुने, मध्यपूर्वी गन्तव्यबाहेक अन्तरराष्ट्रिय उडानहरु अन्यत्र नियमित
newsare.net
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडभोली आवश्यकताअनुसार आन्तरिक उडान हुने, मध्यपूर्वी गन्तव्यबाहेक अन्तरराष्ट्रिय उडानहरु अन्यत्र नियमित
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ । मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा […] Read more














