एकैदिन सुनको मूल्यमा ११ हजारको गिरावट, चाँदीको मूल्य पनि घट्यो
newsare.net
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदीएकैदिन सुनको मूल्यमा ११ हजारको गिरावट, चाँदीको मूल्य पनि घट्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २ सय ७५ […] Read more














