Nepal



पाँच लाख रुपैयाँको बिटोसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार यादव, स्रोत खुलाउन सकेनन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । भोली हुन

टिकटकर रतन कार्की पक्राउ, मौन अवधिमा उम्मेदवारको प्रचार गरेको आरोप

काठमाडौं । चितवन प्रहरीले सामाजिक सञ्जालमार्फत मौन अवधिमा उम्मेदवारको प्रचार–प्रसार गरेको आरो
BizKhabar Online » BizKhabar Online

टिकटकर रतन कार्की पक्राउ, मौन अवधिमा उम्मेदवारको प्रचार गरेको आरोप

काठमाडौं । चितवन प्रहरीले सामाजिक सञ्जालमार्फत मौन अवधिमा उम्मेदवारको प्रचार–प्रसार गरेको आरोपमा टिकटक तथा युट्युबमा सक्रिय रतन कार्कीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालका अनुसार मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारको पक्षमा भिडियो सामग्री पोष्ट गरिएको जानकारी प्राप्त भएपछि कार्कीलाई सम्पर्क गरी कार्यालयमा उपस्थित गराइएको हो। ‘मौन अवधिमा भिडियो […]

सेवामा आधारित अर्थतन्त्रतर्फ नेपाल, उद्योगमा लगानी खुम्चिँदै

काठमाडौं । नेपालको अर्थतन्त्र पछिल्ला चार दशकमा औसत ४ प्रतिशत हाराहारीमा विस्तार भए पनि यसको संर
BizKhabar Online » BizKhabar Online

सेवामा आधारित अर्थतन्त्रतर्फ नेपाल, उद्योगमा लगानी खुम्चिँदै

काठमाडौं । नेपालको अर्थतन्त्र पछिल्ला चार दशकमा औसत ४ प्रतिशत हाराहारीमा विस्तार भए पनि यसको संरचना भने उल्लेख्य रूपमा बदलिएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो म्याक्रो आर्थिक प्रतिवेदनले उत्पादनमुखी क्षेत्र कमजोर बन्दै जाँदा सेवा क्षेत्रले अर्थतन्त्रमा बलियो पकड बनाउँदै गएको संकेत गरेको हो। सन् १९८६ देखि १९९५ सम्मको दशकलाई उच्च आर्थिक विस्तारको […]

मध्यपूर्वमा युद्धको असर क्रिकेटमा, त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा हुने भनिएक
BizKhabar Online » BizKhabar Online

मध्यपूर्वमा युद्धको असर क्रिकेटमा, त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ । मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गरिने भनिएको उक्त प्रतियोगिता यही फागुन २६ देखि आगामी […]

इयु स्पेनको पक्षमा, ट्रम्पको धम्कीबारे तयार रहेको दाबी

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणका लागि अमेरिकी आधार प्रयोग गर्न अस्वीका
BizKhabar Online » BizKhabar Online

इयु स्पेनको पक्षमा, ट्रम्पको धम्कीबारे तयार रहेको दाबी

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणका लागि अमेरिकी आधार प्रयोग गर्न अस्वीकार गरेको स्पेनसँगको व्यापार तोड्ने धम्की दिएपछि युरोपेली आयोगले बुधबार इयु आफ्नो हित र सदस्य राष्ट्र स्पेनको सुरक्षा र आर्थिक हितको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ । आयोगका प्रवक्ता ओलोफ गिलले जारी गरेको विज्ञप्तिमा भने, ‘हामी सबै सदस्य राष्ट्रहरू […]

सतहत्तरवटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा, सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको
BizKhabar Online » BizKhabar Online

सतहत्तरवटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा, सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल […]

युद्धमा होमिएको इरान र नेपालबीच व्यापारिक सम्बन्ध, के-के हुन्छ आयात-निर्यात ?

काठमाडौं । मध्यपूर्वको इस्लामिक देश इरान अहिले युद्धको चपेटामा छ । अमेरिका र इजरायलले इरानमाथि ध
BizKhabar Online » BizKhabar Online

युद्धमा होमिएको इरान र नेपालबीच व्यापारिक सम्बन्ध, के-के हुन्छ आयात-निर्यात ?

काठमाडौं । मध्यपूर्वको इस्लामिक देश इरान अहिले युद्धको चपेटामा छ । अमेरिका र इजरायलले इरानमाथि धावा बोल्दा इरानले विश्व व्यापार नै प्रभाव पर्नेगरी विश्वभर २० प्रतिशत कच्चा तेल ओहोरदोहोर गर्ने स्ट्रेट अफ हर्मोज (जलडमरु) नै बन्द गरिदिएको छ । यसले विश्वबजारमा प्रभाव त परेको नै छ, त्यसमाथि नेपालमा पनि यसको बाछिटा देखिन थालिसकेको छ । […]

प्रधानमन्त्री कार्कीले बोलाईन् सुरक्षा परिषद्को बैठक, निर्वाचनको अन्तिम तयारी र सुरक्षाबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । बैठकमा न
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीले बोलाईन् सुरक्षा परिषद्को बैठक, निर्वाचनको अन्तिम तयारी र सुरक्षाबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । बैठकमा निर्वाचनको अन्तिम तयारी र सुरक्षाबारे छलफल हुने बताईएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा भोलि २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायले ब्रिफ गर्ने भएका छन् । निर्वाचनको केही दिन अघिदेखि नै […]

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न, आठ वटा सञ्चालनमा

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्य
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न, आठ वटा सञ्चालनमा

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ वटा योजना सम्पन्न भएका छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्वअन्तर्गत ९२ योजना सम्पन्न भएका हुन् भने आठ वटा सञ्चालनमा आएका छन् । आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापन कार्यक्रम […]

मध्यपूर्वका नेपालीहरुको सुरक्षाका लागि एनआरएनएद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । गैरआवासीय नेपाली संघले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन सम
BizKhabar Online » BizKhabar Online

मध्यपूर्वका नेपालीहरुको सुरक्षाका लागि एनआरएनएद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । गैरआवासीय नेपाली संघले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई भेटेर ध्यानाकर्षण गराएको हो । सो क्रममा अध्यक्ष केसीले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिले प्रमुख श्रम गन्तव्य मुलुकहरूमा त्रास र अनिश्चितताको अवस्था सिर्जना रहेको बताउदै […]

एकैदिन सुनको मूल्यमा ११ हजारको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी
BizKhabar Online » BizKhabar Online

एकैदिन सुनको मूल्यमा ११ हजारको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २ सय ७५ […]

पुँजी बजारमा होटल तथा पर्यटन कम्पनीको बढ्दो आकर्षण : १३ कम्पनीको आईपीओ पाइप लाईनमा, कुनको कति ?

काठमाडौं । पछिल्लो समय पुँजी बजारमा होटल तथा पर्यटन समूहका कम्पनीहरुको आकर्षण बढ्दो रहेको छ । नेप
BizKhabar Online » BizKhabar Online

पुँजी बजारमा होटल तथा पर्यटन कम्पनीको बढ्दो आकर्षण : १३ कम्पनीको आईपीओ पाइप लाईनमा, कुनको कति ?

काठमाडौं । पछिल्लो समय पुँजी बजारमा होटल तथा पर्यटन समूहका कम्पनीहरुको आकर्षण बढ्दो रहेको छ । नेपाल धितोपत्र बोर्डमा हाल होटल तथा पर्यटन समूहअन्तर्गतका १५ कम्पनीहरुले साधारण सेयर (आईपीओं) निष्काशनको लागि आवेदन दिएका छन् । हाल नेप्सेमा ७ वटामात्रै होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरु सूचीकृत रहेका छन् । यस तथ्यांकलाई आधार मान्दा पछिल्लो समय होटल […]

भोली निर्वाचन, आजदेखि तीन दिन सार्वजनिक बिदा

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय स
BizKhabar Online » BizKhabar Online

भोली निर्वाचन, आजदेखि तीन दिन सार्वजनिक बिदा

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण सो अवधिमा वित्तीय पक्षका सारभूत कार्य […]

आजको मौसम : उच्च चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, ब
BizKhabar Online » BizKhabar Online

आजको मौसम : उच्च चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको र ती भू–भागलगायत बाँकी भू–भागहरूमा तुँवालो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानहरूमा आज दिउँसो हुस्सु रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका […]

भोली आवश्यकताअनुसार आन्तरिक उडान हुने, मध्यपूर्वी गन्तव्यबाहेक अन्तरराष्ट्रिय उडानहरु अन्यत्र नियमित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उड
BizKhabar Online » BizKhabar Online

भोली आवश्यकताअनुसार आन्तरिक उडान हुने, मध्यपूर्वी गन्तव्यबाहेक अन्तरराष्ट्रिय उडानहरु अन्यत्र नियमित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ । मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा […]

युद्धको छायाँमा मध्यपूर्वमा रहेका नेपाली, खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएक
BizKhabar Online » BizKhabar Online

युद्धको छायाँमा मध्यपूर्वमा रहेका नेपाली, खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि […]

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता, हालसम्म साढे सात लाख बाहिरिए

काठमाडौं । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहि
BizKhabar Online » BizKhabar Online

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता, हालसम्म साढे सात लाख बाहिरिए

काठमाडौं । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ । निर्वाचनका दिन आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न सर्वसाधारण उपत्यका छाड्ने क्रम बढेको हो । ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले हालसम्म करिब ७ लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेको जानकारी दिए । ‘निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने क्रम […]

चुनाव अघिको अन्तिम कारोबार : सेयर बजारमा उल्लास, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअघिको अन्तिम कारोबारको दिन सेयर बजारमा उल्लास देखिएको छ
BizKhabar Online » BizKhabar Online

चुनाव अघिको अन्तिम कारोबार : सेयर बजारमा उल्लास, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअघिको अन्तिम कारोबारको दिन सेयर बजारमा उल्लास देखिएको छ । यसदिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अंकले बढेर २ हजार ७ सय १२ दशमलव ४९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकाममध्ये २ सय ५४ कम्पनीको सेयर भाउ बढेको छ भने ६ कम्पनीको घटेको छ । मंगलबार […]

ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ विलासामा, सेवा औपचारिक रूपमा सञ्चालन

भैरहवा । नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमूख प
BizKhabar Online » BizKhabar Online

ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ विलासामा, सेवा औपचारिक रूपमा सञ्चालन

भैरहवा । नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमूख पर्यटकीय सहर भैरहवा स्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । द सोल्टी काठमाडौं, र्याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउण्टेन ग्लोरी पोखरा लगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको ट्रान्क्यूलिटी स्पाले अब लुम्बिनी प्रदेशमा पनि […]

फेब्रुअरीमै भित्रिए १ लाख ५ हजार विदेशी पर्यटक, अमेरिकाबाट मात्रै आए ९ हजार

काठमाडौं । नेपालमा सन् २०२६ को दोस्रो महिना फेब्रुअरीमा अन्तरराष्ट्रिय पर्यटक आगमनमा उत्साहजनक
BizKhabar Online » BizKhabar Online

फेब्रुअरीमै भित्रिए १ लाख ५ हजार विदेशी पर्यटक, अमेरिकाबाट मात्रै आए ९ हजार

काठमाडौं । नेपालमा सन् २०२६ को दोस्रो महिना फेब्रुअरीमा अन्तरराष्ट्रिय पर्यटक आगमनमा उत्साहजनक वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार उक्त महिनामा कुल १ लाख ५ हजार ४ सय ४१ जना पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या सन् २०२५ फेब्रुअरीको तुलनामा ८.८ प्रतिशतले बढी हो भने कोभिड–१९ महामारीअघि सन् २०१९ फेब्रुअरीको तुलनामा २.९ प्रतिशतले उच्च […]

इरानविरुद्ध निकै महँगो युद्ध लड्दै अमेरिका : युद्धमा अमेरिकाको कति खर्च भइरहेको छ ? यस्तो छ पैसाको हिसाब

काठमाडौंं । अमेरिका, इजरायल र इरानबीच जारी युद्धको मंगलबार चौथो दिन हो । दुवै पक्षले एकअर्काको स्
BizKhabar Online » BizKhabar Online

इरानविरुद्ध निकै महँगो युद्ध लड्दै अमेरिका : युद्धमा अमेरिकाको कति खर्च भइरहेको छ ? यस्तो छ पैसाको हिसाब

काठमाडौंं । अमेरिका, इजरायल र इरानबीच जारी युद्धको मंगलबार चौथो दिन हो । दुवै पक्षले एकअर्काको स्थानविरुद्ध सैन्य कारबाही तीव्र पारेका छन् र द्वन्द्व अब खाडी क्षेत्रमा फैलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको कारबाही कम्तिमा चार हप्तासम्म चल्न सक्ने बताएका छन् । उनले यो पनि जोड दिए कि अमेरिकासँग लडाई जारी राख्न […]

इरान युद्धको असर : कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

काठमाडौं । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोध
BizKhabar Online » BizKhabar Online

इरान युद्धको असर : कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

काठमाडौं । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यास उत्पादन रोक्दिएपछि युरोपेली ग्यासको मूल्यमा सोमबारदेखि वृद्धि भएको छ। युरोपेली क्षेत्रका लागि ग्यासको महत्त्वपूर्ण मानिने ‘डच टिटिएफ प्राकृतिक ग्याँस सम्झौता’ अनुसार नै इरानी आक्रमणपछि ग्यासको मूल्यमा लगभग ४५ प्रतिशतले बढेर ४६ यूरो भन्दा […]

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य : निर्वाचन आयोग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली न
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य : निर्वाचन आयोग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ । आयोगले सार्वजनिक गरेको अन्तिम […]

सीमापार विद्युत् व्यापारमा नयाँ पहल, नेपाल–भारत तीन कम्पनीबीच समझदारीपत्र

काठमाडौं । नेपाल र भारतबीच सीमापार विद्युत् व्यापार तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य विस्ता
BizKhabar Online » BizKhabar Online

सीमापार विद्युत् व्यापारमा नयाँ पहल, नेपाल–भारत तीन कम्पनीबीच समझदारीपत्र

काठमाडौं । नेपाल र भारतबीच सीमापार विद्युत् व्यापार तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले नेपालको पावर ट्रेड एन्ड इनर्जी एक्सचेन्ज लिमिटेड र भारतका दुई कम्पनी इनर्जी इज पावर ट्रेडिङ कम्पनी लिमिटेड तथा नांगिया एलएलसीबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। समझदारीपत्रअनुसार आन्तरिक तथा सीमापार विद्युत् व्यापार प्रवर्द्धन, नेपालमा जलविद्युत् र सौर्य ऊर्जा आयोजनाहरूको विकास, […]

इनड्राइभ नेपालकाे ‘प्लेटिनम ड्राइभर्स गिभअव’ क्याम्पेन, चालकलाई सुनौलो अवसर

काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्
BizKhabar Online » BizKhabar Online

इनड्राइभ नेपालकाे ‘प्लेटिनम ड्राइभर्स गिभअव’ क्याम्पेन, चालकलाई सुनौलो अवसर

काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो । इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न […]

नेप्सेको ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ लागू, दुई वर्षभित्र ब्रोकरको अडिट अनिवार्य

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित, पारदर्शी र विश
BizKhabar Online » BizKhabar Online

नेप्सेको ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ लागू, दुई वर्षभित्र ब्रोकरको अडिट अनिवार्य

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार अब ब्रोकर कम्पनीहरूले अनिवार्य रूपमा सूचना प्रविधि (आईटी) अडिट गराउनुपर्नेछ। निर्देशिकाले प्रत्येक ब्रोकरलाई दुई वर्षमा कम्तीमा एक पटक आईटी अडिट गराउनुपर्ने प्रावधान राखेको छ। नयाँ ब्रोकर कम्पनीले भने कारोबार सुरु गरेको छ […]

सुनको मूल्यमा २५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा २५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मुल्य भने प्रतितोला २ सय […]

सेयर बजारमा म्युचुअल फन्डको लगानी बढ्दो, एक महिनामै थपियो साढे २ अर्ब लगानी

काठमाडौं । सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । पुस मसान्तसम्म खुलामुखी र बन्दमु
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा म्युचुअल फन्डको लगानी बढ्दो, एक महिनामै थपियो साढे २ अर्ब लगानी

काठमाडौं । सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । पुस मसान्तसम्म खुलामुखी र बन्दमुखी योजनामार्फत सेयर बजारमा कुल लगानी रकम ५८ अर्ब २४ करोड ४ लाख २६ हजार रुपैयाँ पुगेको छ । यो पुस मसान्तको तुलनामा ४.३७ प्रतिशतले बढी हो । पुसमा सञ्चालनमा रहेका मा म्युचुअल फन्डहरुले सेयर बजारमा ५५ अर्ब ८० करोड […]

भन्सार छलीका सामान बरामद, रेडबुलदेखि स्निकर चकलेटसम्म भेटियो

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभ
BizKhabar Online » BizKhabar Online

भन्सार छलीका सामान बरामद, रेडबुलदेखि स्निकर चकलेटसम्म भेटियो

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी रु आठ लाख ४० हजारबराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ । […]

ग्रहण लाग्ने समयमा चुनाव नहुने र भएपनि अनिष्ठ हुने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं, । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा नहुने भविष्यवाणी गर्ने ज्योतिष
BizKhabar Online » BizKhabar Online

ग्रहण लाग्ने समयमा चुनाव नहुने र भएपनि अनिष्ठ हुने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं, । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा नहुने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार निर्वाचन आचारसंहितासमेत लागू भइसकेको समयमा चुनाव नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्न खोजेको आरोपमा जोतिष रुद्रनाथ अधिकारीलाई हिजो पक्राउ गरिएको हो । उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने […]

आज तरकारी सस्तियो कि महंगियो ? यस्तो छ कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

आज तरकारी सस्तियो कि महंगियो ? यस्तो छ कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु २५, आलु रातो […]

मतदानका दिन यति एयरलाइन्सको सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित

काठमाडौं । यति एयरलाइन्सले यही फागुन २१ गते उडान नभर्ने भएको छ । एयरलाइन्सले सूचना जारी गर्दै निर
BizKhabar Online » BizKhabar Online

मतदानका दिन यति एयरलाइन्सको सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित

काठमाडौं । यति एयरलाइन्सले यही फागुन २१ गते उडान नभर्ने भएको छ । एयरलाइन्सले सूचना जारी गर्दै निर्वाचनका दिन आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जानकारी दिएको हो । यसबारे यात्रु तथा सरोकारवालालाई अग्रिम जानकारी गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फागुन २२ गतेदेखि नियमित उडान सेवा सञ्चालनमा आउनेछ । निर्वाचनका कारण यात्रु […]

आजदेखि मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उ
BizKhabar Online » BizKhabar Online

आजदेखि मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, […]

तराईका जिल्लामा आज होली मनाइँदै, तराईका जिल्लामा आज सार्वजनिक बिदा

काठमाडौ । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी
BizKhabar Online » BizKhabar Online

तराईका जिल्लामा आज होली मनाइँदै, तराईका जिल्लामा आज सार्वजनिक बिदा

काठमाडौ । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, […]

युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ १९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण ग
BizKhabar Online » BizKhabar Online

युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ १९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ […]

पेट्रोलको आपूर्तिमा समस्या छैन, अनावश्‍यक भण्डारण नगर्नू : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर
BizKhabar Online » BizKhabar Online

पेट्रोलको आपूर्तिमा समस्या छैन, अनावश्‍यक भण्डारण नगर्नू : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए । उनले सोमबार एक सूचनामार्फत भनेका छन्, “पेट्रोलियम पदार्थको आयात पाइप […]

Get more results via ClueGoal