मध्यपूर्वका नेपालीहरुको सुरक्षाका लागि एनआरएनएद्धारा सरकारको ध्यानाकर्षण
newsare.net
काठमाडौं । गैरआवासीय नेपाली संघले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन सममध्यपूर्वका नेपालीहरुको सुरक्षाका लागि एनआरएनएद्धारा सरकारको ध्यानाकर्षण
काठमाडौं । गैरआवासीय नेपाली संघले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई भेटेर ध्यानाकर्षण गराएको हो । सो क्रममा अध्यक्ष केसीले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिले प्रमुख श्रम गन्तव्य मुलुकहरूमा त्रास र अनिश्चितताको अवस्था सिर्जना रहेको बताउदै […] Read more














