इयु स्पेनको पक्षमा, ट्रम्पको धम्कीबारे तयार रहेको दाबी
newsare.net
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणका लागि अमेरिकी आधार प्रयोग गर्न अस्वीकाइयु स्पेनको पक्षमा, ट्रम्पको धम्कीबारे तयार रहेको दाबी
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणका लागि अमेरिकी आधार प्रयोग गर्न अस्वीकार गरेको स्पेनसँगको व्यापार तोड्ने धम्की दिएपछि युरोपेली आयोगले बुधबार इयु आफ्नो हित र सदस्य राष्ट्र स्पेनको सुरक्षा र आर्थिक हितको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ । आयोगका प्रवक्ता ओलोफ गिलले जारी गरेको विज्ञप्तिमा भने, ‘हामी सबै सदस्य राष्ट्रहरू […] Read more














