मध्यपूर्वमा युद्धको असर क्रिकेटमा, त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित
newsare.net
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा हुने भनिएकमध्यपूर्वमा युद्धको असर क्रिकेटमा, त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ । मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गरिने भनिएको उक्त प्रतियोगिता यही फागुन २६ देखि आगामी […] Read more














