झापा–५ मा ओली र बालेनबीच कडा प्रतिस्पर्धा, साढे १० बजेसम्म २५ प्रतिशत मतदान
newsare.net
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा बिहानदेखि मतदान शान्तिपूर्ण रझापा–५ मा ओली र बालेनबीच कडा प्रतिस्पर्धा, साढे १० बजेसम्म २५ प्रतिशत मतदान
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा बिहानदेखि मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे १० बजेसम्म करिब २५ प्रतिशत मत खसेको छ। यस क्षेत्रको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ, किनकि यहाँ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का […] Read more














