नामी ईभीमा विशेष एक्टेन्डेड वारेन्टी, ११ वर्षको वारेन्टी दिने एमएडब्लू वृद्धिको घोषणा
newsare.net
काठमाडौँ । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटरनामी ईभीमा विशेष एक्टेन्डेड वारेन्टी, ११ वर्षको वारेन्टी दिने एमएडब्लू वृद्धिको घोषणा
काठमाडौँ । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले आफ्ना ग्राहकका लागि विशेष एक्टेन्डेड वारेन्टी कार्यक्रम सार्वजनिक गरेको छ। कम्पनीले नामी बक्स र नामी भिगो मोडलका गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिने घोषणा गरेको हो। यसअघि यी […] Read more














