चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५-५ प्रतिशतमा झार्यो, आर्थिक नीतिमा तीव्र परिवर्तनभन्दा निरन्तरतामै जोड
newsare.net
काठमाडौँ । चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दी, अन्तर्राष्ट्रिय अनिश्चितता र भू–राजनीतिक जोचीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५-५ प्रतिशतमा झार्यो, आर्थिक नीतिमा तीव्र परिवर्तनभन्दा निरन्तरतामै जोड
काठमाडौँ । चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दी, अन्तर्राष्ट्रिय अनिश्चितता र भू–राजनीतिक जोखिमबीच सन् २०२६ का लागि आर्थिक वृद्धिको लक्ष्य ४.५ देखि ५ प्रतिशतसम्ममा सीमित राख्ने घोषणा गरेको छ । यसले आर्थिक नीतिमा तीव्र परिवर्तनभन्दा निरन्तरतामै जोड दिने सङ्केत पनि दिएको छ । Read more














