मतगणना अपडेट : चितवन–३ मा रास्वपाकी सोबिता गौतमको अग्रता
newsare.net
काठमाडौँ । देशभर अहिले मतगण्ना जारी छ । यसैक्रममा चितवन–३ मा रास्वपाकी सोबिता गौतमले अग्रता बनाएमतगणना अपडेट : चितवन–३ मा रास्वपाकी सोबिता गौतमको अग्रता
काठमाडौँ । देशभर अहिले मतगण्ना जारी छ । यसैक्रममा चितवन–३ मा रास्वपाकी सोबिता गौतमले अग्रता बनाएकी छन् । प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार सोबिताले २४८५ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपाकी रेणु दाहालले १७८६ मत प्राप्त गरेकी छन् भने एमालेका शंकर राज थपलियाले ५३५ मत प्राप्त गरेका छन् । Read more














