काठमाडौं १ मा रास्वपाका रञ्जु दर्शना जीत नजिक
newsare.net
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपकाठमाडौं १ मा रास्वपाका रञ्जु दर्शना जीत नजिक
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपानेले १३ हजार ५९१ मत प्राप्त गरेकी छन् । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६ सय ९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५ सय ७ मत प्राप्त गरेकी छन् । हालसम्म २६ […] Read more














