मतदानको गणना जारी रहेको समयमै नेपाली काँग्रेसले भन्यो-मतदाताको फैसला स्वीकार्य छ
newsare.net
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएकमतदानको गणना जारी रहेको समयमै नेपाली काँग्रेसले भन्यो-मतदाताको फैसला स्वीकार्य छ
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएका छन् । विहिबार सम्पन्न मतदानको गणना जारी रहेको र रास्वपाले अधिकांश स्थानमा अग्रता हासिल गरेपछि शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएका हुन् । उनले बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत गर्ने टिप्पणी गरेका हुन् । उनले २०७९ मै […] Read more














