रौतहट–४ मा मतगणना : ३८ सय मत गण्ना हुँदा ऋषी धमलाले प्राप्त गरे ९ मत
newsare.net
काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ मा भइरहेको प्रारम्भिक मतगणनामा चर्चित उम्मेदवार ऋषी धमला निकै परौतहट–४ मा मतगणना : ३८ सय मत गण्ना हुँदा ऋषी धमलाले प्राप्त गरे ९ मत
काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ मा भइरहेको प्रारम्भिक मतगणनामा चर्चित उम्मेदवार ऋषी धमला निकै पछि परेका छन्। हालसम्म ३ हजार ८ सय २६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले २ हजार २ सय ५ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएका छन्। त्यसैगरी नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। कांग्रेसले […] Read more














