Nepal



म्याग्दीमा महावीर पुनले लिए अग्रता, पछ्याउँदै एमालेका उम्मेदवार

काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् । सुरुवाती मतगणना

रुपन्देही–२ मा रास्वपाको फराकिलो अग्रता, पछि परे विष्णु पौडेल

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्
BizKhabar Online » BizKhabar Online

रुपन्देही–२ मा रास्वपाको फराकिलो अग्रता, पछि परे विष्णु पौडेल

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार खरेलले १६ हजार ७८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल १३ हजारभन्दा बढी मतले पछि परेका छन् । नेकपा एमालेका उम्मेदवार […]

काठमाडौंको नौवटै क्षेत्रमा रास्वपा अगाडि, कसले पछ्याउँदैछ ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका नौवटै निर्वाचन क्
BizKhabar Online » BizKhabar Online

काठमाडौंको नौवटै क्षेत्रमा रास्वपा अगाडि, कसले पछ्याउँदैछ ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका नौवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता हासिल गरिरहेका छन् । आज दिउँसो १ः०० बजेसम्म प्राप्त नतिजाअनुसार काठमाडौँ–२ मा रास्वपाका सुनिल केसीले पाँच हजार ८९७ मत ल्याई अग्रता हासिल गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले दुई हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका […]

रौतहट १ मा रास्वपा उम्मेदवार चौधरीको अग्रता, पछि परे माधव नेपाल

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी
BizKhabar Online » BizKhabar Online

रौतहट १ मा रास्वपा उम्मेदवार चौधरीको अग्रता, पछि परे माधव नेपाल

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरीले मतान्तर बढाउँदै लगेका छन । चौधरीले १ हजार ४ सय ९९ मत प्राप्त गरेर अग्रता लिएका हुन् । दोस्रो स्थानमा जसपाका योगेन्द्र यादवले ६ सय ३१ मत र नेपाली कांग्रेसका अनिल कुमार झाले ३ सय ६६ मत प्राप्त गरेका छन् । […]

लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङको सुरुवाती अग्रता, पछि परे पृथ्वीसुब्बा

काठमाडौं । लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङले सुरुवाती अग्रता लिएका छन् । लमजुङको सुरुवाती मत
BizKhabar Online » BizKhabar Online

लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङको सुरुवाती अग्रता, पछि परे पृथ्वीसुब्बा

काठमाडौं । लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङले सुरुवाती अग्रता लिएका छन् । लमजुङको सुरुवाती मत गणना अनुसार कांग्रेसका गमप्रसाद गुरुङले ३ सय ७६ मत ल्याएका छन् । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ सुरुवाती मतगणनामा पछि परेका छन् । उनले २ सय ७० मत ल्याएका छन् । त्यस्तैराष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले ३ सय ३४ मत सहित […]

गुल्मी २ : रास्वपाका पन्थीको अग्रता, दोस्रोमा गोकर्ण विष्ट

काठमाडौं । गुल्मी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका षोविन्द पन्थीले सुरुवाती अग्रता लिएका छन् ।
BizKhabar Online » BizKhabar Online

गुल्मी २ : रास्वपाका पन्थीको अग्रता, दोस्रोमा गोकर्ण विष्ट

काठमाडौं । गुल्मी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका षोविन्द पन्थीले सुरुवाती अग्रता लिएका छन् । उनले ५ सय १ मतसहित अग्रता बनाएका हुन् । दोस्रो स्थानमा गोकर्ण विष्ट रहेका छन् । विष्टले २ सय ९९ मत पाएका छन् । कांग्रेसका भुवन प्रसाद श्रेष्ठले २ सय ५७ मत ल्याएका छन् ।

काठमाडौं–१ मा २६ उम्मेदवारको जमानत जफत, रन्जु न्यौपाने विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम सार
BizKhabar Online » BizKhabar Online

काठमाडौं–१ मा २६ उम्मेदवारको जमानत जफत, रन्जु न्यौपाने विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। कुल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा विजयी उम्मेदवारसहित जम्मा तीन जनाले मात्र आफ्नो धरौटी (जमानत) जोगाउन सफल भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु न्यौपाने १५ हजार ४ सय ५५ मतसहित विजयी भइन्। नेपाली कांग्रेसका प्रबल […]

कांग्रेसले पनि खोल्यो जितको खाताः मुस्ताङबाट गौचन विजयी

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा जितको खाता खोलेको छ । मुस्ताङबाट कांग्रेस
BizKhabar Online » BizKhabar Online

कांग्रेसले पनि खोल्यो जितको खाताः मुस्ताङबाट गौचन विजयी

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा जितको खाता खोलेको छ । मुस्ताङबाट कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनले १ हजार ५ सय १ अन्तरले जितका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र […]

झापा– ४ मा रास्वपाको अग्रता, पछ्याउँदै एमाले

काठमाडौं । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप
BizKhabar Online » BizKhabar Online

झापा– ४ मा रास्वपाको अग्रता, पछ्याउँदै एमाले

काठमाडौं । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिएका छन् । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनले ७ सय ५०, नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३ सय मत प्राप्त गरेका छन् । यहाँ नेपाली कांग्रेसका देउकुमार थेबेले २७१ मत प्राप्त गरेका छन् ।

सर्लाही ४ : अमरेशको सुरुवाती अग्रता, पछि परे गगन थापा

काठमाडौं । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले सुरुवाती अग्र
BizKhabar Online » BizKhabar Online

सर्लाही ४ : अमरेशको सुरुवाती अग्रता, पछि परे गगन थापा

काठमाडौं । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले सुरुवाती अग्रता बनाएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै रास्वपाका उम्मेदवार सिंहले अग्रता बनाएका हुन् । अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन् ।

रौतहट–४ मा मतगणना : ३८ सय मत गण्ना हुँदा ऋषी धमलाले प्राप्त गरे ९ मत

काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ मा भइरहेको प्रारम्भिक मतगणनामा चर्चित उम्मेदवार ऋषी धमला निकै प
BizKhabar Online » BizKhabar Online

रौतहट–४ मा मतगणना : ३८ सय मत गण्ना हुँदा ऋषी धमलाले प्राप्त गरे ९ मत

काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ मा भइरहेको प्रारम्भिक मतगणनामा चर्चित उम्मेदवार ऋषी धमला निकै पछि परेका छन्। हालसम्म ३ हजार ८ सय २६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले २ हजार २ सय ५ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएका छन्। त्यसैगरी नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। कांग्रेसले […]

बारा–४ मा रास्वपा उम्मेदवार अन्सारीको फराकिलो अग्रता

काठमाडौं । बारा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी रहबर अन्सारीले अग्रता कायमै राखेका छन् । अन्सार
BizKhabar Online » BizKhabar Online

बारा–४ मा रास्वपा उम्मेदवार अन्सारीको फराकिलो अग्रता

काठमाडौं । बारा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी रहबर अन्सारीले अग्रता कायमै राखेका छन् । अन्सारीले २ हजार ६ सय ८३ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठले ५ सय ८ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले ३ सय ८२ मत प्राप्त गरेका छन् । त्यस्तै, जसपाका उम्मेदवार सन्जु […]

रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता, पछ्याउँदै कांग्रेसकी थापा

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुकुम पूर्वमा भएको पछिल्लो मतगणनामा नेपाली कम्युनिष
BizKhabar Online » BizKhabar Online

रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता, पछ्याउँदै कांग्रेसकी थापा

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुकुम पूर्वमा भएको पछिल्लो मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पुष्प कमल दाहाल ‘प्रचण्ड’ले निकै फराकिलो अग्रता कायम गरेका छन् । प्रचण्डले हालसम्म ४ हजार ३९८ मत प्राप्त गरेका छन् । प्रचण्डलाई नेपाली कांग्रेसकी उम्मेदवार कुसुम देवी थापाले पछ्याइरहेकी छन् । थापाले हालसम्म १ हजार २६१ मत प्राप्त गरेकी छन् […]

मतदानको गणना जारी रहेको समयमै नेपाली काँग्रेसले भन्यो-मतदाताको फैसला स्वीकार्य छ

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएक
BizKhabar Online » BizKhabar Online

मतदानको गणना जारी रहेको समयमै नेपाली काँग्रेसले भन्यो-मतदाताको फैसला स्वीकार्य छ

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएका छन् । विहिबार सम्पन्न मतदानको गणना जारी रहेको र रास्वपाले अधिकांश स्थानमा अग्रता हासिल गरेपछि शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएका हुन् । उनले बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत गर्ने टिप्पणी गरेका हुन् । उनले २०७९ मै […]

निर्वाचन परिणाम अपेडट : मतगणना भइरहेका अधिकांश स्थानमा रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर
BizKhabar Online » BizKhabar Online

निर्वाचन परिणाम अपेडट : मतगणना भइरहेका अधिकांश स्थानमा रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । नेकपा (एमाले) पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौं १ मा रास्वपाका रञ्जु दर्शना जीत नजिक

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौप
BizKhabar Online » BizKhabar Online

काठमाडौं १ मा रास्वपाका रञ्जु दर्शना जीत नजिक

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपानेले १३ हजार ५९१ मत प्राप्त गरेकी छन् । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६ सय ९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५ सय ७ मत प्राप्त गरेकी छन् । हालसम्म २६ […]

मतगणना अपडेट : ओलीभन्दा बालेनको दोब्बर बढी मतको अग्रता

काठमाडौं । अहिले देशका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार झापा क्
BizKhabar Online » BizKhabar Online

मतगणना अपडेट : ओलीभन्दा बालेनको दोब्बर बढी मतको अग्रता

काठमाडौं । अहिले देशका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार झापा क्षेत्र नम्बर ५ को मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भन्दा दोब्बर बढी मत ल्याएका छन् । एमालेको प्रभाव क्षेत्र मानिने झापा–५ मा बालेन शाहले ८ सय १४ मत […]

मतगणना अपडेट : चितवन–३ मा रास्वपाकी सोबिता गौतमको अग्रता

काठमाडौँ । देशभर अहिले मतगण्ना जारी छ । यसैक्रममा चितवन–३ मा रास्वपाकी सोबिता गौतमले अग्रता बनाए
BizKhabar Online » BizKhabar Online

मतगणना अपडेट : चितवन–३ मा रास्वपाकी सोबिता गौतमको अग्रता

काठमाडौँ । देशभर अहिले मतगण्ना जारी छ । यसैक्रममा चितवन–३ मा रास्वपाकी सोबिता गौतमले अग्रता बनाएकी छन् । प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार सोबिताले २४८५ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपाकी रेणु दाहालले १७८६ मत प्राप्त गरेकी छन् भने एमालेका शंकर राज थपलियाले ५३५ मत प्राप्त गरेका छन् ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने ज
BizKhabar Online » BizKhabar Online

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ […]

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना, ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत ख
BizKhabar Online » BizKhabar Online

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना, ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए । खसेको मतको यकीन हुन केही समय लाग्ने उनको भनाइ […]

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान
BizKhabar Online » BizKhabar Online

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताए । उनले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र […]

प्रधानमन्त्री कार्की र कतारका समकक्षीबीच फोनवार्ता : ३ लाख ६० हजार नेपालीको सुरक्षामा ध्यान दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्की र कतारका समकक्षीबीच फोनवार्ता : ३ लाख ६० हजार नेपालीको सुरक्षामा ध्यान दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अलथानीसँग टेलिफोन वार्ता गरेकी छिन् । प्रधानमन्त्री कार्कीले विहीबार दिउँसो कतारका समकक्षी अलथानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी हुन् । कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा […]

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : छिटफुटबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं । छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : छिटफुटबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं । छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो । आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले मत दिने समय साँझ ५ः०० बजेसम्म भए पनि मतदानस्थलको लाइनमा रहेर मत दिन बाँकी मतदाताले […]

गण्डकी प्रदेशमा ४९ प्रतिशत खस्दा कर्णालीमा ४५ प्रतिशत मत खस्यो

काठमाडौं । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ । प्रद
BizKhabar Online » BizKhabar Online

गण्डकी प्रदेशमा ४९ प्रतिशत खस्दा कर्णालीमा ४५ प्रतिशत मत खस्यो

काठमाडौं । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ । प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म (३ः४० बजेसम्म) करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए । सबै जिल्लामा उत्साहपूर्ण रूपमा मतदान भइरहेको उनले बताए । गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ […]

इरान–इजरायल युद्ध फैलिँदै : क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव

काठमाडौँ । अमेरिका र इजरायलसँग सुरु भएको युद्ध तीव्र बन्दै जाँदा इरानले बिहीबार इराकमा रहेका कुर
BizKhabar Online » BizKhabar Online

इरान–इजरायल युद्ध फैलिँदै : क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव

काठमाडौँ । अमेरिका र इजरायलसँग सुरु भएको युद्ध तीव्र बन्दै जाँदा इरानले बिहीबार इराकमा रहेका कुर्दिश समूहहरूमाथि आक्रमण गरेको जनाएको छ । तेहरानले ती समूहहरूलाई ‘पृथकतावादी गतिविधि’ नगर्न कडा चेतावनीसमेत दिएको छ । युद्ध विस्तार हुँदै जाँदा क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव देखिन थालेको छ । इरानका सर्वोच्च नेतामाथि अमेरिका–इजरायलले गरेको […]

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मत खस्यो, देशभर औसत मतदान ३३ प्रतिशत

काठमाडौं । देशभर जारी मतदानमा बिहीबार दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मत खसेको छ। निर्वाचन आयोगक
BizKhabar Online » BizKhabar Online

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मत खस्यो, देशभर औसत मतदान ३३ प्रतिशत

काठमाडौं । देशभर जारी मतदानमा बिहीबार दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मत खसेको छ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो। बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो। हाल देशभरका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। प्रदेशगत […]

चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५-५ प्रतिशतमा झार्‍यो, आर्थिक नीतिमा तीव्र परिवर्तनभन्दा निरन्तरतामै जोड

काठमाडौँ । चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दी, अन्तर्राष्ट्रिय अनिश्चितता र भू–राजनीतिक जो
BizKhabar Online » BizKhabar Online

चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५-५ प्रतिशतमा झार्‍यो, आर्थिक नीतिमा तीव्र परिवर्तनभन्दा निरन्तरतामै जोड

काठमाडौँ । चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दी, अन्तर्राष्ट्रिय अनिश्चितता र भू–राजनीतिक जोखिमबीच सन् २०२६ का लागि आर्थिक वृद्धिको लक्ष्य ४.५ देखि ५ प्रतिशतसम्ममा सीमित राख्ने घोषणा गरेको छ । यसले आर्थिक नीतिमा तीव्र परिवर्तनभन्दा निरन्तरतामै जोड दिने सङ्केत पनि दिएको छ ।

एक बजेसम्म खस्यो ४४ लाख मत, कुल मतको २४ प्रतिशत

काठमाडौं । निर्वाचन २०८२ को मतदानका दिन बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान
BizKhabar Online » BizKhabar Online

एक बजेसम्म खस्यो ४४ लाख मत, कुल मतको २४ प्रतिशत

काठमाडौं । निर्वाचन २०८२ को मतदानका दिन बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार १ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो । यो कुल मतको २४ प्रतिशत हो ।

नामी ईभीमा विशेष एक्टेन्डेड वारेन्टी, ११ वर्षको वारेन्टी दिने एमएडब्लू वृद्धिको घोषणा

काठमाडौँ । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर
BizKhabar Online » BizKhabar Online

नामी ईभीमा विशेष एक्टेन्डेड वारेन्टी, ११ वर्षको वारेन्टी दिने एमएडब्लू वृद्धिको घोषणा

काठमाडौँ । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले आफ्ना ग्राहकका लागि विशेष एक्टेन्डेड वारेन्टी कार्यक्रम सार्वजनिक गरेको छ। कम्पनीले नामी बक्स र नामी भिगो मोडलका गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिने घोषणा गरेको हो। यसअघि यी […]

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उ
BizKhabar Online » BizKhabar Online

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उनले बताए ।‘बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मततदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो […]

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा मतदान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धरान उपमहानगरपालिका–१८ स्थि
BizKhabar Online » BizKhabar Online

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा मतदान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा मतदान गरेका छन् । धरान उपमहानगरपालिकाका पूर्वप्रमुख उनी सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन् । यो क्षेत्रका सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँ एक लाख ५० हजार […]

झापा–५ मा ओली र बालेनबीच कडा प्रतिस्पर्धा, साढे १० बजेसम्म २५ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा बिहानदेखि मतदान शान्तिपूर्ण र
BizKhabar Online » BizKhabar Online

झापा–५ मा ओली र बालेनबीच कडा प्रतिस्पर्धा, साढे १० बजेसम्म २५ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा बिहानदेखि मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे १० बजेसम्म करिब २५ प्रतिशत मत खसेको छ। यस क्षेत्रको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ, किनकि यहाँ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का […]

यस्ता छन् विश्वमा निर्वाचनसम्बन्धी रोचक तथ्यहरू, अष्ट्रेलियामा मतदान नगर्ने नागरिकमाथि हुन्छ जरिवाना

काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्ग
BizKhabar Online » BizKhabar Online

यस्ता छन् विश्वमा निर्वाचनसम्बन्धी रोचक तथ्यहरू, अष्ट्रेलियामा मतदान नगर्ने नागरिकमाथि हुन्छ जरिवाना

काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान भइरहेको छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो […]

प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान सुरु, अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने

काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्ग
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान सुरु, अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने

काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अहिले बिहान ७ः०० बजे मतदान सुरु भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म एकैचरणमा मतदान हुँदैछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ […]

निर्वाचनका दिन आज देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
BizKhabar Online » BizKhabar Online

निर्वाचनका दिन आज देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेस प्रदेशका […]

Get more results via ClueGoal