कांग्रेसले पनि खोल्यो जितको खाताः मुस्ताङबाट गौचन विजयी
newsare.net
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा जितको खाता खोलेको छ । मुस्ताङबाट कांग्रेसकांग्रेसले पनि खोल्यो जितको खाताः मुस्ताङबाट गौचन विजयी
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा जितको खाता खोलेको छ । मुस्ताङबाट कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनले १ हजार ५ सय १ अन्तरले जितका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र […] Read more














