काठमाडौं–१ मा २६ उम्मेदवारको जमानत जफत, रन्जु न्यौपाने विजयी
newsare.net
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम सारकाठमाडौं–१ मा २६ उम्मेदवारको जमानत जफत, रन्जु न्यौपाने विजयी
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। कुल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा विजयी उम्मेदवारसहित जम्मा तीन जनाले मात्र आफ्नो धरौटी (जमानत) जोगाउन सफल भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु न्यौपाने १५ हजार ४ सय ५५ मतसहित विजयी भइन्। नेपाली कांग्रेसका प्रबल […] Read more














