लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङको सुरुवाती अग्रता, पछि परे पृथ्वीसुब्बा
newsare.net
काठमाडौं । लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङले सुरुवाती अग्रता लिएका छन् । लमजुङको सुरुवाती मतलमजुङमा कांग्रेसका गमप्रसाद गुरुङको सुरुवाती अग्रता, पछि परे पृथ्वीसुब्बा
काठमाडौं । लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङले सुरुवाती अग्रता लिएका छन् । लमजुङको सुरुवाती मत गणना अनुसार कांग्रेसका गमप्रसाद गुरुङले ३ सय ७६ मत ल्याएका छन् । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ सुरुवाती मतगणनामा पछि परेका छन् । उनले २ सय ७० मत ल्याएका छन् । त्यस्तैराष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले ३ सय ३४ मत सहित […] Read more














