रुपन्देही–२ मा रास्वपाको फराकिलो अग्रता, पछि परे विष्णु पौडेल
newsare.net
काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्रुपन्देही–२ मा रास्वपाको फराकिलो अग्रता, पछि परे विष्णु पौडेल
काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार खरेलले १६ हजार ७८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल १३ हजारभन्दा बढी मतले पछि परेका छन् । नेकपा एमालेका उम्मेदवार […] Read more














