काठमाडौं ६ मा रास्वपाका शिशिर खनालको प्रभावशाली जित
newsare.net
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रियकाठमाडौं ६ मा रास्वपाका शिशिर खनालको प्रभावशाली जित
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। शुक्रबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार कुल ४३ हजार ८ सय ६३ मत गणना हुँदा खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै स्पष्ट अग्रता सहित जीत हासिल गरेका हुन्। उनका […] Read more














