भावी अर्थमन्त्रीको रुपमा चर्चामा रहेका स्वर्णिम वाग्ले तनहुँ–१ बाट निर्वाचित
newsare.net
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाभावी अर्थमन्त्रीको रुपमा चर्चामा रहेका स्वर्णिम वाग्ले तनहुँ–१ बाट निर्वाचित
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । कुल ३८ हजार ४० मत पाएका उनले २१ हजार ८०९ को मतान्तरसहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ र एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाएका छन् […] Read more














