ओखलढुङ्गामा रास्वपाका पोखरेल निर्वाचित, ५ मतले कांग्रेसका लुइँटेल पराजित
newsare.net
काठमाडौं । ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएकओखलढुङ्गामा रास्वपाका पोखरेल निर्वाचित, ५ मतले कांग्रेसका लुइँटेल पराजित
काठमाडौं । ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् । रास्वपाका पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई ५ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । पोखरेलले १३ हजार ९५३ मत ल्याएर निर्वाचित भएका हुन् । लुइँटेलले १३ हजार ९४८ मता पाएका छन् । तेस्रोमा रहेका नेपाली कम्युनिस्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार […] Read more














