एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतले हार व्यहोरे पनि यी हुन् एमालेबाट निर्वाचन जितेका सात उम्मेदवार
newsare.net
काठमाडौं । विहिबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार अहिलेसम्म नेकपा (एमालएमाले अध्यक्ष केपी शर्मा ओलीसमेतले हार व्यहोरे पनि यी हुन् एमालेबाट निर्वाचन जितेका सात उम्मेदवार
काठमाडौं । विहिबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार अहिलेसम्म नेकपा (एमाले)ले ७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतले हार व्यहोरेको यस निर्वाचनमा तीन जना उम्मेदवारले पूर्वबाट र चार जना उम्मेदवारले पश्चिम नेपालबाट चुनाव जितेर एमालेको लाज जोगाएका छन् । जसअनुसार पूर्वी धनकुटा १ बाट एमालेका […] Read more














