आशिकाले रचिन धादिङ १ मा कीर्तिमान, २४ हजार बढी मतान्तरले विजयी
newsare.net
काठमाडौं । प्रतितिनिधि सभा निर्वाचन २०८२ मा धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेआशिकाले रचिन धादिङ १ मा कीर्तिमान, २४ हजार बढी मतान्तरले विजयी
काठमाडौं । प्रतितिनिधि सभा निर्वाचन २०८२ मा धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशिका तामाङ निर्वाचित भएकी छन्। उनी निकटतम प्रतिस्पर्धीसँग २४०९६ मतान्तरले विजयी भएकी हुन्। ३९१२८ मत प्राप्त गरेकी उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुमिप्रसाद त्रिपाठीलाई हराएकी हुन् । त्रिपाठीले १५०३२ मत प्राप्त गरेका छन्। त्यस्तै धादिङ–१ बाट ८ पटक चुनाव लडेका नेपाली […] Read more














