गोरखा १ मा कांग्रेसको अग्रता, पछि परे सुदन
newsare.net
काठमाडौं । गोरखा क्षेत्र नम्बर १ को मतगणनामा तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणामअनुगोरखा १ मा कांग्रेसको अग्रता, पछि परे सुदन
काठमाडौं । गोरखा क्षेत्र नम्बर १ को मतगणनामा तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबीच झिनो मतान्तर रहेको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले ४ हजार २६३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले ४ हजार २५९ मत प्राप्त गरेका […] Read more














