रास्वपाको जितमा सुमना खुशी, भनिन-यो भविष्य बदल्ने संकेत हो
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वनेतृ सुमना श्रेष्ठले रास्वपाले पाएको मतरास्वपाको जितमा सुमना खुशी, भनिन-यो भविष्य बदल्ने संकेत हो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वनेतृ सुमना श्रेष्ठले रास्वपाले पाएको मत भविष्य बदल्ने संकेत भएको बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्देशमा सुमनाले यस्तो बताएकी हुन् । ‘अधिकांश नेपालीहरूले पार्टीको सदस्यता, संगठन र जातभन्दा माथि उठेर एउटा स्पष्ट सन्देश दिएका छन्’, सुमनाले सामाजिक सञ्जालमा भनेकी छन्, ‘यस्तो एकता, यस्तो ऊर्जा र यस्तो आशा […] Read more














