सुनसरीबाट निर्वाचन जितेपछि हर्क साम्पाङले भने-अब बन्ने सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्छ
newsare.net
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङ रसुनसरीबाट निर्वाचन जितेपछि हर्क साम्पाङले भने-अब बन्ने सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्छ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङ राईले अब बन्ने सरकारको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले जनादेशलाई सबैले स्वीकार गर्नुपर्ने र जनताले दिएको मतको सम्मान गर्दै अबको नेतृत्व जनताको प्रश्न सुन्ने र जवाफ दिन सक्ने हुनुपर्ने बताएका हुन्। उनले लेखेका छन्, […] Read more














