मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि, विश्वका प्रमुख सेयर बजारमा गिरावट
newsare.net
काठमाडौं । इरानसँगको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि, विश्वका प्रमुख सेयर बजारमा गिरावट
काठमाडौं । इरानसँगको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो हप्ताको अन्त्यतिरको मूल्यभन्दा करिब २४ प्रतिशत बढी हो । अमेरिकामा उत्पादन हुने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि प्रति ब्यारेल करिब […] Read more














