गोरखा १ बाट सुदन गुरुङ भारी मतान्तरले विजयी
newsare.net
काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङ फराकिलो मगोरखा १ बाट सुदन गुरुङ भारी मतान्तरले विजयी
काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। सुदन २९ हजार ८ सय ९६ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३ सय ९८ मत मात्र ल्याउन सके। नेकपाका हरिराज अधिकारीले ११ हजार १ सय २४ मत प्राप्त गर्दा एमालेका […] Read more














