काठमाडौंको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट, १० प्रतिशत विशेष छुटको व्यवस्था
newsare.net
काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नकाठमाडौंको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट, १० प्रतिशत विशेष छुटको व्यवस्था
काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ’करेन्ट मार्ट’ को काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले सोमबारबाट कपनस्थित (रिलायन्स कलेज नजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो । यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको […] Read more














