निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु, एकैपटक १७ वटा फर्ममा अनुगमन
newsare.net
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुमगन पुनःसुरु भएको छ । वाणिज्य,निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु, एकैपटक १७ वटा फर्ममा अनुगमन
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुमगन पुनःसुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ । अनुमगनका क्रमममा कैफियत देखिएपछि सुजल टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १६ वटा […] Read more














