महावीर पुनले एक दिनमै बेचे आठ सय किताव, छ लाख आम्दानी
newsare.net
काठमाडौं । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्रमहावीर पुनले एक दिनमै बेचे आठ सय किताव, छ लाख आम्दानी
काठमाडौं । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवारीमार्फत प्रतिस्पर्धीसँग दोब्बरको मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा पुुनः आफ्नो आत्मकथा बिक्री गर्न थालेका हुन् । “एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उनले भने, “बिक्रीका लागि काठमाडौंबाट थप पुस्तक […] Read more














