समयमा पानी पर्दा कोदो उत्पादनमा बृद्धि, गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन
newsare.net
उदयपुर। उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्दसमयमा पानी पर्दा कोदो उत्पादनमा बृद्धि, गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन
उदयपुर। उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरकाअनुसार यस वर्ष जिल्लामा कूल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको छ । गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष जिल्लाको पहाडी क्षेत्रमा वर्षा राम्रो हुँदा कोदो उत्पादन वृद्धि भएको […] Read more














