याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि सुरु गर्यो निःशुल्क इन–राइड बीमा सुविधा
newsare.net
काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्ना पार्याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि सुरु गर्यो निःशुल्क इन–राइड बीमा सुविधा
काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्ना पार्टनर चालक तथा यात्रुका लागि कुनै अतिरिक्त शुल्क बिना बीमा सुविधा सुरु गरेको घोषणा गरेको छ। यो पहलले सुरक्षित शहरी यातायातप्रति कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। यो बीमा सुविधा मार्च ३ देखि याङ्गोमार्फत गरिने प्रत्येक राइडमा स्वचालित रूपमा समावेश गरिएको छ । प्रति […] Read more














