महिलालाई डिजिटल सुरक्षाबारे सचेतना बढाउँदै क्यान, ‘शी–सिक्योर २०२६’ वेबिनार सम्पन्न
newsare.net
काठमाडौं । ११६ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरूलाई डिजिटल सुरक्षासम्बन्धी सचेतनामहिलालाई डिजिटल सुरक्षाबारे सचेतना बढाउँदै क्यान, ‘शी–सिक्योर २०२६’ वेबिनार सम्पन्न
काठमाडौं । ११६ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरूलाई डिजिटल सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘शी–सिक्योर २०२६ः सुरक्षित डिजिटल विश्वका लागि महिला सशक्तीकरण’ शीर्षकको वेबिनार कार्यक्रम सम्पन्न भएको छ। कम्प्युटर महासंघ नेपालको महिला सूचना प्रविधि समितिको आयोजनामा फाल्गुण २४ गते सम्पन्न उक्त कार्यक्रममा डिजिटल युगमा महिलाको सुरक्षित सहभागिता प्रवर्द्धन गर्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रम […] Read more














