एक लाख घरधुरीमा जोडियो वाई-फाई नेपालको इन्टरनेट, सस्तो र भरपर्दो सेवाको दाबी
newsare.net
काठमाडौं । सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाई-फाई नेपाल’ ले १ लाख परिवारलाई जोएक लाख घरधुरीमा जोडियो वाई-फाई नेपालको इन्टरनेट, सस्तो र भरपर्दो सेवाको दाबी
काठमाडौं । सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाई-फाई नेपाल’ ले १ लाख परिवारलाई जोड्दै छोटो समयमै ठूलो सफलता प्राप्त गरेको छ । मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापना भएको तीन वर्षको अवधिमा नै आफूलाई सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित गर्न सफल भएको हो। नेपालका हरेक घरधुरीलाई इन्टरनेट […] Read more














